Public Official Circulars & Results (आधिकारिक सूचना पाटी)

NAST Official Notice Board

Official circulars, shortlisted candidates, and final results published for F.Y. 2083/084.

Filter:
Latest CircularARF Shortlist & Interviewआ.व. २०८३/०८४असोज ३०, २०८३

असिस्टेन्ट रिसर्च फेलो (ARF) को प्रारम्भिक सूचि तथा अन्तर्वार्ता सम्बन्धी सूचना

Assistant Research Fellow (ARF) Initial Shortlist & Interview Notice (F.Y. 2083/084)

यस आ.व. २०८३/०८४ का लागि आह्वान गरिएका असिस्टेन्ट रिसर्च फेलोको प्रारम्भिक सूचि प्रकाशन गरिएको र साथै अन्तर्वार्ता यहि कार्तिक १३ गते बिहिवार हुने जानकारी गराउदछौं । अन्तर्वार्ताको समय पछि जानकारी गराईनेछ ।

अन्तर्वार्ता स्थगित (POSTPONED): कात्तिक १३ गते हुने भनिएको अन्तर्वार्ता अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ (Interviews postponed until further notice)

Official Document (आधिकारिक पत्र):

Assistant Research Fellow (ARF) Initial Shortlist & Interview Notice (F.Y. 2083/084) - Page 1
Showing Page 1 of 2
Issued by: Nepal Academy of Science & Technology (NAST)Official Notice Circular
RA Shortlist & Interviewआ.व. २०८३/०८4असोज २९, २०८३

रिसर्च असिस्टेन्ट (RA) को प्रारम्भिक छनोट सूचि तथा अन्तर्वार्ता सम्बन्धी सूचना

Research Assistant (RA) Initial Shortlist & Interview Notice (F.Y. 2083/084)

यस आ.व. २०८३/०८४ का लागि आह्वान गरिएका रिसर्च असिस्टेन्टको प्रारम्भिक छनोट सूचि प्रकाशन गरिएको साथै अन्तर्वार्ता यहि कात्तिक १२ गते बिहिवार हुने जानकारी गराइन्छ । समय बारे पछि जानकारी गराइनेछ ।

अन्तर्वार्ता स्थगित (POSTPONED): कात्तिक १२ गते हुने भनिएको अन्तर्वार्ता अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ (Interviews postponed until further notice)

Official Document (आधिकारिक पत्र):

Research Assistant (RA) Initial Shortlist & Interview Notice (F.Y. 2083/084) - Page 1
Showing Page 1 of 3
Issued by: Nepal Academy of Science & Technology (NAST)Official Notice Circular
Internship Final Resultआ.व. २०८३/०८४असोज २९, २०८३

इन्टर्नशिप कार्यक्रमको अन्तिम नतिजा सूचि सम्बन्धी सूचना

Internship Program Final Result List (F.Y. 2083/084)

यस आ.व. २०८३/०८४ का लागि आह्वान गरिएका इन्टर्नशिपको अन्तिम नतिजा सूचि प्रकाशन गरिएको छ । छनोट हुनुभएका इन्टर्नहरुले ११ गते प्रवर्द्धन तथा प्रचार महाशाखामा सम्पर्क गर्नुहुनको लागि अनुरोध गर्दछु ।

सम्पर्क मिति: ११ गते प्रवर्द्धन तथा प्रचार महाशाखा (Selected interns contact Promotion & Publicity Division on 11th)

Official Document (आधिकारिक पत्र):

Internship Program Final Result List (F.Y. 2083/084) - Page 1
Issued by: Nepal Academy of Science & Technology (NAST)Official Notice Circular
Pragya Final Resultआ.व. २०८३/०८४असोज २९, २०८३

प्रज्ञाको लागि प्राज्ञ कार्यक्रमको अन्तिम नतिजा लिस्ट

Final Result List for Pragya for Academy Program

यस आ. व. २०८३/०८४ प्रज्ञा को लागि प्राज्ञ कार्यक्रम अन्तर्गत प्राप्त प्रस्तावहरू मध्ये निम्न प्रस्ताव छनोट भएको जानकारीको साथै प्रा. डा. बुलन्द थापाज्यूलाई बधाई तथा शुभकामना ।

Official Document (आधिकारिक पत्र):

Final Result List for Pragya for Academy Program - Page 1
Issued by: Nepal Academy of Science & Technology (NAST)Official Notice Circular